काँग्रेस महाधिवेशन : बागमती प्रदेशका कान्छा प्रदेश अधिवेशन प्रतिनिधि बने सविन विश्वकर्मा
शनिबार, ११ मङ्सिर २०७८, १३ : १८
बागमती प्रदेश अन्तरगत रामेछापका गोकुलगंगा–४ बेतालीका २३ वर्षीय सविन विश्वकर्मा प्रदेश अधिवेशन प्रतिनिधि बनेका छन् । उनी बागमती प्रदेशका कान्छा प्रदेश अधिवेशन प्रतिनिधि हुन् ।
विश्वकर्मा दलित तर्फबाट उम्मेदवार बनेका थिए । उनले २३३ मत प्राप्त गरी प्रतिनिधि बनेका हुन् । उनी नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय छन् । शहिद स्मृति बहुमुखि क्याम्पस नेविसंघ इकाइ उपसभापति र कार्यबाहक सभापति चलाउँदै स्ववियु प्रत्यासी थिए । उनी २०७६ सालदेखि नेपाल दलित विद्यार्थी संघको केन्द्रीय सदस्य हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण