वर्षा भएपछि यस्तो देखियो काठमाडौँ (फोटोफिचर)
बुधबार, १४ पुस २०७८, ०९ : १४
बुधबार बिहानैबाट काठमाडौँलगायत देशका अधिकांश ठाउँमा वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहानसम्म वर्षा हुने सम्भावना रहेको छ । काठमाडौँमा आज दिउँसो केहीबेर रोकिएर फेरि वर्षा हुने सम्भावना छ।
वर्षा भएसँगै काठमाडौँ चिसो पनि बढेको छ । वर्षाका कारण विद्युत् सेवा अवरुद्ध भएपछि जनजीवन प्रभावित भएको छ । काठमाडौँमा वर्षासँगै प्रमुख पर्यटकीय केन्द्र चन्द्रागिरिमा हिमपात सुरु भएको छ ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सुर्य फेरि उदाउँछ’
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण