सारा र धनुषको फिल्म ‘अतरंगी रे’ बहिष्कारको माग उठ्यो, आखिर के हो कारण ?
निर्देशक आनन्द एल रायद्वारा बनाइएको फिल्म ‘अतरंगी रे’ विवादमा आएको छ । धनुष, सारा अली खान र अक्षय कुमार स्टारर यो फिल्मलाई एकातिर दर्शकले असाध्यै मन पराइरहेका छन् भने अर्कोतर्फ यसलाई मानिसले प्रतिबन्ध गर्नुपर्ने माग उठाइरहेका छन् । ट्वीटरमा ‘बोयकट अतरंगी रे’ ट्रेन्ड भइरहेको छ । यो ट्रेन्डमा सोसल मिडियाको एउटा हिस्साले फिल्मलाई ‘हिन्दुफोबिक’ बताइरहेका छन् ।
यो हो ‘अतरंगी रे’ को कहानीः
फिल्म अतरंगी रे को कहानी, बिहारमा बस्ने रिंकू सूर्यवंशी (सारा अली खान) को वरिपरि घुम्छ । रिंकू बारम्बार घरबाट भाग्दा उनका परिवारका सदस्य तनावमा छन्, त्यसैले उनको विवाह एउटा तमिल ब्राह्मण विशू (धनुष) सँग जबर्जस्ती गराइन्छ । विशू पनि यो विवाह गर्न चाहँदैनथे किनभने उनको जीवनमा अर्कै कोही छ र उनको पनि विवाह हुँदैछ । यसका साथै रिंकू एक जादुगरसँग प्रेम गर्थिन् जसको नाम सज्जाद अली खान (अक्षय कुमार) हो ।
ट्वीटर प्रयोगकर्तालाई यसमा समस्याः
सोसल मिडियामा बोयकट अतरंगी रे ट्रेन्ड भइरहेको छ । प्रयोगकर्ताका ट्वीट्सका अनुसार केही मानिसका अनुसार फिल्ममा लभ जेहादमात्रै देखाईको मात्रै छैन हिन्दू धर्मको अपमान पनि गरिएको छ । केही सोसल मिडिया प्रयोगकर्ताका अनुसार हिन्दू महिला, एक मुस्लिमको प्रेममा देखाइएको छ, यस्तो फिल्मबाट समाजमा यही मेसेज जानेछ ।
Fully Boycott#Boycott_Atrangi_Re pic.twitter.com/3u9EqIy6VE
— Pushpendra Kulshrestha (@TeamPushpendra) December 28, 2021
Are the Censor board members and @prasoonjoshi_ sleeping?
— Ramesh Solanki🇮🇳 (@Rajput_Ramesh) December 28, 2021
Allowing such derogatory language for Hindu deities and Hindu rituals
Stop this nonsense
Please take note @narendramodi ji @AmitShah ji @ianuragthakur ji #Boycott_Atrangi_Re pic.twitter.com/H8DCmZtRpv
It is very surprising that films that promote anti-Hindu and love jihad are immediately passed by the censors, but when a film counters it, it stops its release.#Boycott_Atrangi_Re 🚫 pic.twitter.com/mLLgmrFvA9
— Tejas (@tejasppawaskar) December 28, 2021
"Hindu girl and Muslim boy, that's called a real love story"
— Dr. Shriya (@DrShriyaS) December 28, 2021
The movie Atrangi re by @aanandlrai glorifies Love Jihad & hurts Hindu sentiments.
O Hindus, unite to #Boycott_Atrangi_Re@GemsOfBollywood @SecularBolly pic.twitter.com/a6UYXIa0Au
What is d main of aim of this film ⁉️🤔
— Krupali 🚩🌻 (@krupali_bhuvad) December 28, 2021
Entertainment of d people ❌
This films r only targeting Hindu Dharma & Hindu Deities...
#Boycott_Atrangi_Re pic.twitter.com/4IKIe1SzXo
हुन त फिल्म ‘अतरंगी रे’ ले दर्शकको प्रेम पनि पाइरहेको छ । यो फिल्मले आफ्नो नाममा एउटा रेकर्ड पनि बनाएको छ । मिडिया रिपोर्टका अनुसार अक्षय कुमार, सार अली खान र धनुष स्टारर फिल्म ‘अतरंगी रे’ २४ डिसेम्बरमा डिज्नी प्लस हटस्टारमा रिलिज भयो र यसले सबैभन्दा ठूलो ओपनिङ पायो । अतरंगी रे फिल्म डिज्नी प्लस हटस्टारमा पहिलो दिन सबैभन्दा धेरै हेरिएको फिल्म बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण