प्रेमिकाको टपलेस फोटो डिलिज हुँदा इन्स्टाग्राममा भड्किए यी बक्सर
बक्सर ज्याक पलले इन्स्टाग्राममा जुलिया रोसको एउटा टपलेस फोटो हटाउँदा रोष व्यक्त गरेका छन् । ज्याक पलले प्रेमिकाको एउटा टपलेस फोटो इन्स्टाग्राममा सेयर गरेका थिए जसमा उनी नेसलेसमा मात्रै देखिएकी थिइन् ।
त्यसपछि बक्सर जेक पलले इन्स्टाग्राममा आफ्नो फोटो सेयर गर्दै ‘के इन्स्टाग्रामले यसलाई पनि हटाउला ?’ भन्दै सोधेका छन् । जेक पलले आफ्नी प्रेमिकाको समर्थनमा यो फोटो पोस्ट गरेका हुन् ।
इन्स्टाग्रामले जुलिया रोस पलको टपलेस फोटोलाई ‘अफेन्डिङ’ कन्टेन्टका कारण डिलिट गरेको थियो । जुलिया रोस पलले यो फोटोमा एउटा नेकलेसमात्रै लगाएकी थिइन् जसमा .... लेखिएको थियो ।
जुलिया रोस पलले आफ्नो टपलेस फोटो भिन्न भिन्न सोसल मिडिया प्लेटफर्मममा पोस्ट गरिन् जसमा इन्स्टाग्रामले यसलाई आफ्नो प्लेटफर्मबाट हटाइदियो ।
बक्सर ज्याक पल र जुलिया आफ्ना थुप्रै तस्बिर सोसल मिडियामा सेयर गरिरहन्छन् ।
बक्स ज्याक पल र जुलिया रोस पल सन् २०२० जनवरीदेखि एक अर्कालाई डेट गरिरहेका छन् । ज्याक पलले आफ्नी प्रेमिकासँग संसार घुम्ने चाहना राख्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण