गुल्मी उद्योग बाणिज्य संघको अध्यक्षमा पौड्याल निर्वाचित
गुल्मी उद्योग बाणिज्य संघको अधिवेशनबाट निवर्तमान उपाध्यक्ष ईश्वरी पौड्याल अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् । संघको ३० औं साधारण सभा तथा ११ औं अधिवेशनबाट पौड्याल सर्वसम्मत निर्वाचत भएको निर्वाचन मण्डलका संयोजक अधिवक्ता बिष्णु प्रसाद वलालले जानकारी दिए ।
उनका अनुसार उपाध्यक्षत्रयः क्रमशः रामप्रसाद पन्थी, मृगेन्द्र श्रेष्ठ, तारा भुसाल निर्वाचित भएका छन् । त्यस्तै महासचिव ईश्वरीप्रसाद बेलवासे, सचिव चेतनारायण पाण्डे , कोषाध्यक्ष बिष्णु अधिकारी र सह–कोषाध्यक्ष ईश्वरी कँडेल सर्वसम्मत निर्वाचित भएका छन् ।
पदाधिकारी सहित १८ सदस्यीय कार्य समिति निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष पौड्यालले बताए । त्यस्तै सदस्यहरुमा गणेश पाण्डे, कृष्ण खनाल , चन्द्रमणि पाण्डे, ईश्वरी मरासिनी , महेशराज भण्डारी, निषेस श्रेष्ठ, ज्ञानबहादुर भलामी , कमला श्रेष्ठ, तेजेन्द्र श्रेष्ठ, शशी केसी , पार्वती पाण्डे, राधा पोखरेल, सुधन अर्याल , चन्द्रमणि भण्डारी , लतिप मिया र शेरबहादुर चुँदरा चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण