प्युठानमा चट्याङ लागेर एक जनाको मृत्यु
बिहीबार, २९ पुस २०७८, १४ : १९
प्युठानमा चट्याङ लागेर एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको प्यूठान नगरपालिका–५ जुम्रीकाँडा बस्ने ४६ वर्षीय गोरे कामीको चट्याङ लागेर गएराति मृत्यु भएको हो । आफ्नै घरमा विद्युतको तारमा चट्याङ पर्न जाँदा गम्भीर घाइते भएका उनको उपचारका लागि जिल्ला अस्पताल बिजुवार प्युठानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण