सुचिताले ल्याइन् ‘झम्के साँझैमा’
बिहीबार, ०६ माघ २०७८, १० : ०३
गायक बिक्रम कालिकोटे र गायिका सुचिता खातीको स्वर रहेको नयाँ गीत ‘झम्के साँझैमा’ सार्वजनिक भएको छ । लोक दोहोरी शैलीमा तयार गीतमा अमृत खातीको शब्द तथा संगीत छ ।
कमल सौरागको संगीत संयोजन रहेको गीतले सबैलाई नचाउने गायिका सुचिता बताउछिन् । गीतको भिडियोमा सन्जीव ठकुरी र रुविना अधिकारीको अभिनय देख्न सकिन्छ ।
काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोमा मुकेश हुमागाईंको छायांकन र अमृत चापागाईंको सम्पादन छ । भिडियो डिएआर मुभिजको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी गोलीकाण्ड : रास्वपा सांसद थापाद्वारा निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
-
५० नाघेपछि श्रीमान् छोड्ने एसियाली महिलाहरूको बढ्दो लहर : के हो ‘ग्रे डिभोर्स’ ?
-
बारामा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा १५ वर्षीय किशोरको मृत्यु
-
डा. गोविन्द केसीसँगको वार्ता किन सहमतिमा पुग्न सकेन ?
-
साउनको दोस्रो सोमबार डोलेश्वर महादेवमा श्रद्धालुको घुइँचो (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण