युट्युबर साम्राज्ञी !
एक समय युट्युब भनेपछि नाक खुम्च्याउँथे कलाकार । युट्युबमा अन्तर्वार्ता दिन पर्छ भनेर कतिपय कलाकार कार्यक्रमबाट सुटुक्क भाग्थे । अहिले भने धेरै कलाकार आफैले युट्युब च्यानल चलाउन थालेका छन् ।
हिट, फ्लप, नयाँ र पुराना धेरै कलाकारको आ–आफ्नै युट्युब रहेको देख्न सकिन्छ । यो भिडमा पछिल्लो समयकी हिट अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि थपिएकी छन् । शाहले आफ्नै नामको छोटकरी एसआरएलएस नामक युट्युब च्यानल सञ्चालनमा ल्याएकी हुन् । उनले ‘माई फष्ट भ्लग’ भन्दै एक भिडियो समेत पोष्ट गरेकी छन् । जसमा नयाँ फिल्मको वर्कसपदेखि अन्तर्वार्तासम्म भिडियोसम्म समावेश गरेकी छन् । साम्राज्ञीले पछिल्लो समय अनलाइन व्यवसाय समेत गरिरहेकी छन् ।
उनी अचेल जितु नेपालसँग जोडीको रूपमा एक फिल्म अभिनय तरखरमा समेत गरिरहेकी छन् । कपिल रिजालको निर्देशन रहने उक्त फिल्मको नाम भने अहिले सार्वजनिक गरिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण