शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

तानसेनमा एकै दिन दुई जनाको शव फेला

शनिबार, २२ माघ २०७८, १६ : ४०
शनिबार, २२ माघ २०७८

पाल्पाको प्रहरीले शनिबार तानेसेन बजारमा एक जना पुरुष सडकमा मृत फेला पारेको केही घण्टा नबित्दै अर्को पुरुष पनि मृत फेला पारेका छन् ।  तानसेन–६ बसपार्क स्थित अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ रिठारुख घर भएका अन्दाजी ५० वर्षीय गणेश परियार मृत फेला परेका हुन् । 

बसपार्कको भित्तामा गोप्टो परेको र अचेत अवस्थामा फेला पारिएकोमा जिल्ला अस्पतालमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए । शनिवार बिहान तानसेन बजार मै वसन्त गिरी नामका पुरुष मृत फेला परेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप