गुल्मीमा एक वृद्ध मृत फेला
आइतबार, २३ माघ २०७८, १५ : २६
गुल्मीमा एक वृद्ध खोलामा मृत फेला परेका छन् । मदाने गाउँपालिका–१ अग्लुङ भेगानेपानी बस्ने ७२ वर्षीय नन्दे राउत आफ्नै घर नजिकैको खग्रे खोलामा शनिबार मृत फेला परेका हुन् ।
मृतकको शव प्युठान नजिक पर्ने भएकोले उतै पोष्टमार्टम गरि घटनाको अनुसन्धान भइरहेको गुल्मीका प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण