८ किलो चरेससहित एकजना पक्राउ
सोमबार, २४ माघ २०७८, १८ : ०९
दाङ प्रहरीले आठ किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ । पूर्वी रूकुमको चुनावाङका दलबहादुर विक आठ किलो चरेससहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरिक्षक तथा प्रवक्ता मुकुन्द रिजालले बताए ।
चरेसको कारोबार भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले बिकलाई पक्राउ गरेको जनाइएको छ । उनलाई बसपार्कबाट पक्राउ गरी थप कानुनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण