यस्ता छन्, गुल्मीका उमेदवार र चुनावी तथ्याङ्क (उम्मेदवारको सूचिसहित)
गुल्मी–असार १४ गते हुने दोश्रो चरणको स्थानीय तह निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको गुल्मीका मुख्य निर्वाचन अधिकृत मातृकाप्रसाद मरासीनीले बताएका छन् । मुख्य निर्वाचन अधिकृतले शनिवार पत्रकार भेटघाट गरी जिल्लाका उमेदवार संख्या र निर्वाचनको तयारीका बारेमा जानकारी दिएका हुन् ।
जानकारी अनुसार २ वटा नगरपालिका र १० वटा गाउँपालिकासहित निर्वाचित हुने जम्मा ४ सय ८९ जनाका लागि १३ सय ८६ जनाको उमेदवारी परेको छ । सवैभन्दा बढि २ सय ४ जनाको उमेदवारी रेसुङ्गा नगरपालिका परेको छ भने सवै भन्दा कम (७१ जना) उमदवारी दिने रुरु गाउँपालिका छ । त्यस्तै प्रमुख तीन दलमध्ये सवै भन्दा बढि नेपा एमालेले उमेदवार बनाएको छ । उसले ४ सय ८१ जना उमेदवार उठाएको छ ।
त्यस्तै नेपाली कांग्रेसले ४ सय ५७ जना र नेकपा माओवादी केन्द्रले २ सय ७० जना उमेदवार बनाएको छ ।
हेर्नुहोस् गुल्मीका उम्मेदवारको नामावली
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण