एमसीसीबारे दीपकराज गिरी लेख्छन्– ‘सडकबाट हैन, सदनबाट निर्णय गरौं’
कलाकार दीपकराज गिरीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौताबारे सडकबाट नभई सदनबाटै निर्णय गर्नुपर्न सुझाएका छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै प्रश्न गरेका छन्– ‘सडकले निर्णय गर्ने भए अरबौँ खर्च गरेर देशको टुकुटी सकेर सांसद छनौट गर्नुको मतलब के ?’
आज म लेख्दैछु भनेर दीपकले सुरु गरेको पोष्टमा लेखिएको छ, ‘चीन पनि ठिक, अमेरिका पनि ठिक, भारत पनि ठिक सबै छिमेकी बराबर भने जस्तो लिङ नखुलेको परराष्ट्र नीतिको दिन गयो ।’ उनले आफ्नो देशलाई फाइदा जता हुन्छ । त्यहाँ स्पष्ट भएर उभिन समेत सुझाएका छन् ।
यस्तो छ दीपकको स्टाटस :
आज म लेख्दैछु …….
धेरैले मलाइ MCC को बारेमा किन नबोलेको भनेर प्रश्न गरेर हैरान गरे, म बोलिन , उचित पनि ठानिन..
तर आज यो समाचार प्रकाशित भएपछि भने केहि लेख्नै मन लाग्यो !
चिन पनि ठिक !! अमेरिका पनि ठिक ,
भारत पनि ठिक , सबै छिमेकी बराबर भन्ने जस्तो
“लिंग नखुलेको परराष्ट्र नीतिको” दिन गयो अब!
आफ्नो देश लाइ दीर्घकालिन फाइदा जता हुन्छ त्यहाँ स्पष्ट भएर उभिनु पर्यो,
इतिहास हेर, हिसाब गर , स्पष्ट भैसक्यो
चिनको सहयोग वा अमेरिका र उसका सहयोगी राष्ट्रको सहयोग? निर्णय गर !
चिन र अमेरिका दुबैले यसलाई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण