शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

झापामा विभिन्न पार्टी परित्याग गरी ८५ जना राप्रपामा प्रवेश

शुक्रबार, २८ माघ २०७८, २२ : ५०
शुक्रबार, २८ माघ २०७८

नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी परित्याग गरेर ८५ जना राप्रपा प्रवेश गरेका छन् । नवप्रवेशी सबैलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा स्वागत गरेका छन् । 

बाह्रदशी ५ झापामा शुक्रबार आयोजित कार्यक्रमका बीच उनीहरु राप्रपा प्रवेश गरेका हुन् ।  झापा लिङ्देनको गृहजिल्ला हो भने पार्टी प्रवेशसहितका कार्यकर्ता भेटघाटका लागि उनी आजै झापा पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप