नेकपा (एकीकृत समाजवादी) द्वारा एमसिसीविरुद्ध बुटवलमा प्रदर्शन
आइतबार, ०१ फागुन २०७८, १७ : ३३
नेकपा (एकीकृत समाजवादी) रुपन्देहीले बुटवलमा एमसिसीविरुद्ध प्रदर्शन गरेको छ । सो पार्टीले आइतबार विरोध प्रदर्शन गरेको हो । सो पार्टीका कार्यकर्ताहरूले एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी खारेज गरौँ, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावादलगायत नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष राजु गुरुङले एमसीसी सम्झौता राष्ट्रिय हितमा नभएको भन्दै लागू गर्न नमिल्ने बताए । उक्त सम्झौता राष्ट्रविरुद्ध भएको भन्दै उनले कुनै पनि हालतमा स्वीकार्न नसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण