शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

रुपन्देहीमा ८ किलो गाँजासहित एक महिला पक्राउ

सोमबार, ०२ फागुन २०७८, १८ : ३१
सोमबार, ०२ फागुन २०७८

रुपन्देहीको एक घरमा प्रहरीले खानतलासी गर्दा ८ किलो गाँजा सहित एक महिलालाई पक्राउ गरेको छ ।  जिल्लाको सैनामैना नगरपालिका–१० फूलबारीकी ३० बषीया हिमकली रेश्मीकको घरमा खानतलासी गर्दा उक्त परिमाणको गाँजा सहित उनलाई पक्राउ गरिएको हो ।

आईतबार साँझ पक्राउ गरिएकी रेश्मीलाई सोमबार जिल्ला अदालत पेश  गरि अनुसन्धान अगाडी बढाइएको रुपन्देहीका जिल्ला प्रहरी प्रबक्ता डिएसपी नवरत्न पौड््याले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप