लुम्बिनी प्रदेशमा खेलकुद विकास संशोधन अध्यादेश जारी
बुधबार, ०४ फागुन २०७८, १८ : २७
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश खेलकुद विकास पहिलो संशोधन अध्यादेश जारी गरेका छन् । आज प्रदेश प्रमुखको कार्यालयले जारी गरेको प्रेश विज्ञप्तीमा प्रदेश सरकारको मन्त्रिपरिषदले माघ २४ गते भएको निर्णयको आधारमा संविधानको धारा २ को उपधारा (१) बमोजिम यो अध्यादेश जारी गरेको उल्लेख छ ।
लुम्बिनी प्रदेशमा अहिले प्रदेशसभा स्थगित गरिएको छ भने प्रदेश प्रमुख शेरचन आएपछि यो पहिलो अध्यादेश हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण