बाँकेको राष्ट्रिय बाणिज्य बैंक तोडफोड गर्ने पक्राउ
शुक्रबार, ०६ फागुन २०७८, १३ : ३९
बाँकेको नेपालगञ्जस्थित राष्ट्रिय बाणिज्य बैंकमा प्रवेश गरि तोडफोडमा उत्रिएका एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
कैलालीको टिकापुर–९ घर बताउने २६ बर्षीय सञ्जु बिकलाई पक्राउ गरिएको हो । बिकले नेपालगञ्ज–२ मा रहेको उक्त बैंकमा प्रवेश गरि विभिन्न महत्वपुर्ण कागजात तथा दराज तोडफोड गरि भागेकोमा तत्काल जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएका प्रहरीले खुकुरी सहित निजलाई पक्राउ गरेको थियो । तोडफोड घटना बारे अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण