राेल्पामा टिपर दुर्घटनामा हुँदा एक जनाकाे मृत्यु
सोमबार, ०९ फागुन २०७८, १० : ५२
राेल्पामा टिपर दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय राेल्पाका अनुसार इँटा लिएर राेल्पाकाे लुङ्ग्री गाउँपालिका -२ सिर्प जाँदै गरेकाे लु १ ख १७८७ नम्बरको टिप्पर लुङग्री गाउँपालिका -२ जलुके भन्ने स्थानमा दुर्घटना हुँदा साेहि गाउँपालिका -२ सिर्प बस्ने ३७ वर्षिय अमृत बहादुर वलीकाे घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा परि घाइते भएका टिप्पर चालक दाङकाे राप्ती गाउँपालिका -३ का ४३ वर्षिय दिपक केसीलाई उपचार लागि बुटवल ल्याइएकाे छ।
सडकबाट अन्दाजी १५० तल खसेकाे थियाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण