एमसीसीको विरोधमा राप्रपाद्वारा बानेश्वरमा प्रदर्शन (तस्बिरहरु)
बिहीबार, १२ फागुन २०७८, १४ : ४८
एमसीसीको विरोधमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाका भातृ संगठनहरुले राजधानीमा प्रदर्शन गरेका छन् । यथास्थितिमा एमसिसी अघि बढाउन नहुने भन्दै राप्रपाले काठमाडौंको बानेश्वर क्षेत्रमा प्रदर्शन गरेको हो ।
बबरमहलबाट शुरु भएको र्याली बानेश्वर पुगेर सभामा परिणत भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । सभालाई राप्रपाका नेताहरुले सम्बोधन समेत गरेका थिए । राप्रपाले एमसीसीको विरोध गर्दै संशोधन बिना संसदबाट पास हुन नहुने बताउँदै आएको छ ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण