घरेलु तथा साना उद्योग महासंघ प्रदेश १ को अध्यक्षमा गिरी
नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश नं. १ को अध्यक्षमा शिवा उपाध्याय (अन्जु) तथा महिला उद्यमी समितिको अध्यक्षमा नमिता न्यौपाने निर्वाचित भएकी छिन् ।
महासंघको विराटनगरमा आज भएको दोस्रो अधिवेशन तथा महिला उद्यमी सम्मेलनबाट समितिको वरिष्ठ उपाध्यक्षमा प्रदिप गिरी, उपाध्यक्ष अशोककुमार विष्ट, उपाध्यक्ष लिलादेवी रिजाल, महासचिव राजेन्द्र केशरी घिमिरे, सचिव वेदनाथ भेटवाल र कोषाध्यक्ष राजेश मण्डल रहेका छन् । समितिको सदस्यहरूमा गणेशबहादुर कटुवाल, अशोक कार्की, खगेन्द्र गौतम, दिनेश श्रेष्ठ, राजिव ढुंगाना, विकास पौडेल, ईश्वर रानामगर, र रत्नमान तामाङ रहेका छन् ।
यस्तै महिला उद्यमी समितिको वरिष्ठ उपाध्यक्षमा डबलकुमारी चौलागाईं, महासचिव अनिता गुरागाईं, कोषाध्यक्ष चम्पा नेपाल रहेकी छिन् । यस्तै महासंघको सदस्यहरूमा मन्जु ढकाल, सरस्वती कार्की, तोप्रककुमारी थापालगायत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण