प्रदेश १ मुद्रण उद्योग महासंघ अध्यक्षमा घिमिरे
मङ्गलबार, १७ फागुन २०७८, १५ : ३६
नेपाल मुद्रण उद्योग महासंघ प्रदेश नं. १ को भेलाबाट लव घिमिरेको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन भएको छ । विराटनगरमा सोमबार महासंघको प्रदेश भेला भएको थियो । भेलाबाट उपाध्यक्षमा हरिप्रसाद तिम्सिना, सचिवमा शम्भुप्रसाद पोखरेल, सह–सचिवमा रोहितकुमार भट्टराई, कोषाध्यक्षमा गोविन्द निरौला निर्वाचित भएका छन् ।
सदस्यहरूमा राजकुमार साह, रमेश न्यौपाने, सूर्य निरौला, राजु मिश्र, विजय राई, भीम गौतम, हिमाल कार्की, दुर्गाप्रसाद तुम्रोक, सुरेश कटुवाल, घट्टराज भट्टराई, सन्तोष खड्का, राजिव ढुंगाना र हिमाल कार्की चयन भएका छन् कार्यक्रममा बोल्दै नेपाल मुद्रण उद्योग महासंघका नेताहरूले मुद्रण व्यवसायीहरूको एकता हुन सकेमात्र व्यवसायीको अधिकारी स्थापित हुने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण