विराटनगरमा दोस्रो संस्करणको मिल्स गोल्डकपको तयारी तीव्र
शुक्रबार, २० फागुन २०७८, १३ : ००
विराटनगरमा दोस्रो संस्करणको मिल्स गोल्डकप हुँदैछ । मिल्स गोल्डकप फुटबल ट्रष्टका आयोजनामा आउँदो चैत १२ देखि १९ गतेसम्म हुने प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकको भनाइ छ ।
गत माघ २९ गते बसेको ट्रष्टको बैठकले मिल्स गोल्डकपलाई निरन्तरता दिने निर्णय गरेको थियो । सोहीअनुसार अहिले गोल्डकप ट्रष्टको सचिवालय पनि स्थापना भएरे काम भइरहेको ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले बताए ।
गोल्डकपमा गाईघाट, धरान, गोलबजार प्रतिभा फुटबल क्लब, झापाको दमक, एपिएफ, धनकुटा, उर्लाबारी, साईनो स्पोर्टस क्लब रानी मिल्स एरिया विराटनगर रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण