इन्फर्मेटिक्स कलेजले मनायो १२ औं वार्षिकोत्सव
मङ्गलबार, २४ फागुन २०७८, १६ : ४३
इन्फर्मेटिक्स कलेज पोखराले आफ्नो १२औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । कलेजले विजनेश र आइटी कोर्ष अन्र्तगत रहेर बीआइटी तथा बीबीए प्रोग्राम राखेको छ । साथै, डिजिटल विजनेश म्यानेजमेन्ट र इभेन्ट्स तथा टुरिजम म्यानेजमेन्ट विजनेश तर्फ तथा आइटीमा बीएस्सी कम्प्युटिङ कोर्षलाई विशिष्टिकृत गरेर अध्यापन गराउँदै आएको छ ।
यस्तै, कलेजले अन्तर्राष्ट्रिय एक्सपोजर कार्यक्रम, इन्डष्ट्रि एक्सपोजर तथा विभिन्न कार्यक्रमहरु समेत समावेश गरेको छ । त्यस्तै जेहनदार विद्यार्थीका लागि एएए छात्रवृत्तिको व्यवस्थासमेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेरी नेभिललाई नटिङ्घम फरेस्टको मैदानमा प्रतिबन्ध
-
पटिदार र कमिन्सलाई जरिवाना
-
डिभिलियर्सको सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान बराबरी गरे फोर्डले
-
युनान मिन्चु विश्वविद्यालयमा भाषा, संस्कृति र खाना महोत्सव
-
जेजेएमपीका प्रमुख पप्पु लोहाराको प्रहरी इन्काउन्टरमा मृत्यु
-
छानबिनका लागि मार्गप्रशस्त गर्न गृहमन्त्रीलाई कोइरालाको सुझाव