भिलेनसँग लड्दालड्दै विभाजित हुनुपर्यो : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी नेकपा एमालेसँग पार्टी एकता गरेर गलत नगरिएको बताएका छन् । अध्यक्ष प्रचण्डले सोमबार धनगढीमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्र्दै सो कुरा बताएका हुन् ।
अध्यक्ष प्रचण्डले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन भएपछि षडयन्त्र भएको आरोप लगाए । उनले भने, ‘पार्टी एकतापछि हामीमाथि षडयन्त्र हुनथाल्यो र माओवादी नेतालाई आरोपित गरियो ।’
अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै पार्टी एकता गरेपछि भिलेन फेला परेको बताए । अध्यक्ष प्रचण्डले भने, ‘‘गठबन्धन गरेर पार्टी एकता गरौँ । पार्टी एकता गर्नु गलत थिएन’, प्रचण्डले भने, ‘तर, भिलेन फेला पर्यो । भिलेनसँग लड्दा लड्दै विभाजित हुनुपर्यो ।’
उनले भिलेनसँग लड्दालड्दै पार्टी विभाजन हुन पुगेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
