ब्रिटिस कलेजका उत्कृष्ट चार विद्यार्थी ‘क्याम्ब्रिज लनर्स’ अवार्डबाट सम्मानित

ब्रिटिस मोडल कलेजका ए लेभलमा अध्ययनरत चार जना विद्यार्थी उत्कृष्ट क्याम्ब्रिज लनर्स अवार्डबाट सम्मानित भएका छन् । मार्च २०२१ सिएआइइ परीक्षाको सेरिजमा उनीहरुले टप गरेका हुन् । क्याम्ब्रिज अवार्डबाट सम्मानित हुनेमा राज थापा (एएस लेभल केमिस्ट्री), सुदीप अग्रहरी (एएस लेभल इकोनोमिक्स), अस्मिता लामा (एएस लेभल बिजनेश) र दिप्ती भट्टराई (एएस लेभल एकाउन्टिङ) हुन् ।
ए लेभल्सका प्रमुख राजनकुमार राई विद्यार्थीहरुको सफलताले गर्व लागेको बताउदै यस्तो पुरस्कार पाउन विद्यार्थीले धेरै मेहनत र लगनशिलता चाहिने बताए । साथै, कलेजमा शिक्षा ग्रहण गर्ने मैत्रीपुर्ण वातावरण, अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त संकायहरू, र विश्व–स्तरिय अध्यापन मोडल रहेको राईले बताए । त्यस्तै उनले बिएमसीका अध्ययनरत विद्यार्थीलाई गुणस्तरिय शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युनान मिन्चु विश्वविद्यालयमा भाषा, संस्कृति र खाना महोत्सव
-
जेजेएमपीका प्रमुख पप्पु लोहाराको प्रहरी इन्काउन्टरमा मृत्यु
-
छानबिनका लागि मार्गप्रशस्त गर्न गृहमन्त्रीलाई कोइरालाको सुझाव
-
रोशन यक्सोका तीन कविता
-
जेजेएमपीका प्रमुख पप्पु लोहाराको प्रहरी इन्काउन्टरमा मृत्यु, टाउकोमाथि थियो १० लाख भारु पुरस्कार
-
सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक छ : अध्यक्ष ढकाल