माओवादी केन्द्र गुल्मीको संयोजकमा जिसी
बुधबार, ०२ चैत २०७८, २१ : ३८
नेकपा माओवादी केन्द्र गुल्मी जिल्ला पार्टिको नयाँ नेतृत्व चयन भएको छ । आज कपिलवस्तुमा बसेको लुम्बिनी प्रदेश कमिटीको बैठकले बुद्धि जिसीलाई गुल्मी जिल्लाको संयोजकको जिम्मेवारी तोकेको हो । यसअघि वीरबहादुर कार्की (चाहल) संयोजक थिए ।
संगठन विभागको जिम्मेवारी सम्हाल्दै आएका जिसीलाई नेतृत्व हस्तान्तरण गरिएको बैठकमा सहभागी निवर्तमान सयोजक कार्कीले जानकारी दिए । आजैको बैठकले गुल्मीकै माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री सुदर्शन बराल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा चयन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण