नेपाल बुद्धिजीवी परिषद् गुल्मीको अध्यक्षमा गौतम
शनिबार, ०५ चैत २०७८, १६ : ००
नेपाल बुद्धिजीवी परिषद् गुल्मीको छैँठौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा बिनबहादुर गौतम निर्वाचित भएका छन् ।
यस्तै उपाध्यक्ष केएन घिमिरे, सचिवमा कमल न्यौपाने, सह–सचिवमा केशव पराजुली र कोषाध्यक्षमा केशरबहादुर थापा निर्वाचित भएको नेकपा एमाले गुल्मीका सचिव गणेश श्रीपालीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
-
विष्णु पौडेलसहित केही व्यक्ति र कम्पनीविरुद्ध अदालतमा अभियोगपत्र दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण