गोकुल बाँस्कोटाको टिप्पणी : संवैधानिक नियुक्तिको खारेजी लगभग पक्का !
नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत गरेका संवैधानिक नियुक्तिहरु खारेज हुने लगभग पक्का भएको बताएका छन् । एमाले पोलिटब्युरो सदस्य र पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले आईतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा ‘एउटा दुरगामी तर तनावपूर्ण निर्णय गराउन परामदेशी सरकार सफल भएजस्तो देखिएको’ टिप्पणी गरेका हुन् ।
‘एउटा दुरगामी तर तनावपूर्ण निर्णय गराउन परमादेशी सरकार सफल भएजस्तो देखिन्छ । त्यो हो –स्वतन्त्र न्यायपालिकाको अन्त्य जसको प्रयोग संवैधानिक नियुक्तीको खारेजीबाट गरिने करिव पक्का’, बाँस्कोटाले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।
ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत विभिन्न संवैधानिक आयोगमा चार दर्जन भन्दा धेरैलाई नियुक्ति दिलाएका थिए । उक्त नियुक्तिविरुद्ध सर्वोच्चमा परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाई भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण