नेप्सेले गर्यो सूचीकृत कम्पनीहरूलाई पाँच समूहमा वर्गीकरण (सूचीसहित)
आइतबार, ०६ चैत २०७८, १६ : ३४
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत संगठित संस्थाको वर्गीकरण गरेको छ । नेप्सेले आज सूचना जारी गर्दै माघ ८ देखि फागुन २३ गतेसम्म नेप्सेमा सूचीकृत भएका कम्पनीहरूको वर्गीकरण गरेको जानकारी दिएको हो ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ११ बमोजिम नेप्सेमा सूचीकृत कम्पनीहरूबाट प्राप्त विवरणअनुसार वर्णानुक्रम संलग्न लिष्ट बमोजिम वर्गिकरण गरिएको नेप्सेको भनाइ छ । वर्गीकरणमा परेका संगठित संस्थाले उल्लेखित समूहमा पर्नु÷नपर्ने कारणसहित पैँतीस (३५) दिनको म्याद भित्र दाबीसहितको आवेदन गर्न समेत नेप्सेले जानकारी दिएको छ ।
नेप्सेको पछिल्लो वर्गीकरणअनुसार सूचीकृत कम्पनीहरू ‘ए’, ‘बी’, ‘जी’, जेड र अन्य समूहमा वर्गीकृत भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण