नेविसंघमा उमेर हदको व्यवस्था गरेको भन्दै विद्यार्थी नेताहरुको विरोध
सोमबार, ०७ चैत २०७८, १५ : १०
नेपाली काँग्रेसको भा्रति संगठन नेपाल विद्यार्थी संघमा उमेर हदको व्यवस्था गरेकोमा विद्यार्थी नेताहरुले विरोध गरेका छन् । काँग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा धर्ना दिँदै उनीहरुले नेविसंघमा गरेको उमेर हदको व्यवस्था स्विकार गर्न नसकिने जनाएका हुन् । रिले अनशन बस्नेमा अनिल खनाल, बिजय महतो, युबराज लामा, रोहित कपाली, सुजन अधिकारी र सुजन घले रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण