ओलीको स्वागतमा प्रसाईंको रेड कार्पेट, तस्बिरमा हेर्नुहोस्
बुधबार, १६ चैत २०७८, १२ : ४८
मेडिकल व्यवसायी दुर्गा प्रसाईले नेकपा एमालेका अध्यक्ष केपी ओलीको स्वागत गर्न रातो कार्पेट (रेड कार्पेट) बिछ्याएका हुन् । भक्तपुरको सूर्यविनायकस्थित प्रसाईंको लगानी रहेको सूर्यविनायक हरित कृषि तथा थोक बजारको उद्घाटन बुधबार ओलीले गर्नेछन् ।
२ अर्ब रुपैयाँभन्दा बढी लगानीमा करिब ५० रोपनीमा क्षेत्रफलमा उक्त तरकारी बजार निर्माण भएको छ ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण