नेपालको शान्ति, प्रगति र विकास यात्रामा भारतको सँधैं साथ रहनेछ : प्रम मोदी
शनिबार, १९ चैत २०७८, १३ : १७
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतसँगै नेपालको शान्ति, प्रगति र विकासको यात्रामा दृढ साथी रहँदै आएको र भविष्यमा सधैँ साथ रहने बताएका छन् । भारतको नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नेपाल र भारतको मित्रताको उदाहरण विश्वमा कहीँ पनि नभएको जिकिर गरेका हुन् ।
दुई देशबीचको सम्बन्धनको आधार भनेको दुई जनताको आपसी सम्बन्ध रहेको उनको भनाइ थियो । प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शेरबहादुर देउवा आफूबीच विभिन्न विषयमा सार्थक वार्ता भएको जानकारी दिए । उनले दुई देशबीच सहयोगका विभिन्न विषयमा समीक्षा गर्दै भविष्यको सहकार्यको रूप रेखाबारे पनि चर्चा भएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण