गगन थापा नेतृत्वको घोषणापत्र तयारी समितिले पायो पूर्णता, आरजुसहित २७ सदस्य मनोनित (सूचीसहित)
सोमबार, २१ चैत २०७८, १९ : ४६
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले "स्थानीय तह निर्वाचन-२०७९ घोषणापत्र तयारी समिति"लाई पूर्णता दिएका छन् ।
सभापति देउवाले सोमबार महामन्त्री गगन थापा नेतृत्वमा चुनावी घोषणापत्र तयारी समितिमा २७ सदस्य मनोनित गरेका हुन् । गत फागुन ३ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय अनुसार चैत १० गते सभापति देउवाले महामन्त्री थापाको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेका थिए ।
सो समितिमा सभापति देउवाकी पत्नी काँग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवासहित २७ जनालाई समेटिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण