एन्फा चुनाव : यी हुन् सी डिभिजन क्लबबाट छनोट भएका प्रतिनिधि
शुक्रबार, ०२ वैशाख २०७९, १८ : २०
अखिल फुटबल संघ (एन्फा) को आसन्न चुनावका लागि ‘सी’ डिभिजन लिग क्लबका प्रतिनिधि छनोट भएका छन् ।
बाँसबारी युवा क्लब, मनोहरा एकीकृत युवा क्लब, समाज कल्याण खेलकुद केन्द्र, महावीर स्टडिज एण्ड एसोसियनसन, प्लानिङ ब्वाइज युनाइटेड, विरगञ्ज युथ एकेडेमी, झापा फुटबल क्लब, पुल्चोक स्पोर्ट्स क्लब, आरसी ३२ फुटबल एकेडेमी र स्वयम्भु क्लब प्रतिनिधिका रुपमा छनोट भएको निर्वाचन समितिले रातोपाटीलाई बताएको छ ।
झापा फुटबल क्लब र समाज कल्याण खेलकुद केन्द्रबीच गोला प्रथा हुँदा समाज कल्याण छानिएको हो । प्रतिनिधि छनोटका लागि एन्फाले शुक्रबार चुनाव गरेको थियो । ‘बी’ डिभिजन लिग क्लबका प्रतिनिधिको छनोटका लागि चुनाव चलिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण