एमालेले जितेको पोखरामा एकीकृत समाजवादीको दाबी
आइतबार, ०४ वैशाख २०७९, १८ : ५९
नेकपा एकीकृत समाजवादी पार्टीले पोखरा महानगरपालिका दाबी गरेको छ। सत्ता गठबन्धनको बैठकमा यसअघि एमालेले जितेको पोखरा उपमहानगरपालिका एकीकृत समाजवादीले दाबी गरेको हो।
एमालेले जितेका स्थानीय तहमा आफ्नो हक लाग्ने भन्दै एकीकृत समाजवादीले पोखरा दाबी गरेको हो। अरु उपमहानगरपालिकामा तुलसीपुर, हेटौडा र इटहरी मात्रै दाबी गरेको छ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
