गठबन्धनको बैठक जारी, सहमति नजिक पुगेको मन्त्री कार्कीको भनाइ
मङ्गलबार, ०६ वैशाख २०७९, १९ : २१
स्थानीय तहको निर्वाचनका लागि सिट बाँडफाँट गर्न जारी रहेको सत्ता गठबन्धनको बैठक सहमति नजिक पुगेको दाबी गरिएको छ ।
सरकारका प्रवक्ता समेत रहेका नेपाली काँग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले मंगलबार साँझ बैठक सकारात्मक रहेको जानकारी दिए । बैठकमा हरेक कोणबाट विचारहरु आएको र छलफल सकारात्मक रुपले अघि बढेको उनको भनाइ छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण