केन्द्रीय परिचालन उपसमितिमा संयोजकहरू मनोनीत
नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति अन्तरगत गठित विभिन्न उपसमितिहरूमा संयोजकहरू चयन गरेको छ । पार्टी उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले वैशाख २ गते बसेको बैठकको निर्णय अनुसार संयोजकहरू मनोनयन गरेका हुन् ।
यी हुन् मनोनयन भएका संयोजक
केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे – संयोजक – भ्रातृ संघ समन्वय एवं परिचालन उपसमिति
केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा – संयोजक – आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति
केन्द्रीय सदस्य प्रदीप पौडेल – संयोजक – अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमिति
केन्द्रीय सदस्य मदनबहादुर अमात्य – संयोजक – शुभेच्छुक संस्था समन्वय एवं परिचालन उपसमिति
केन्द्रीय सदस्य श्री उदय शमशेर राणा – संयोजक – विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति
केन्द्रीय सदस्य जीतजंग बस्नेत – संयोजक – जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति
केन्द्रीय सदस्य रामहरि खतिवडा – संयोजक – निर्वाचन सुरक्षा निकाय समन्वय उपसमिति
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण