गाउँघरमा पार्टीको झण्डा नराख्ने सहमति
आइतबार, ११ वैशाख २०७९, २० : १४
स्थानीय तहको निर्वाचनमा गुल्मीको धुर्कोट गाउँपालिकाका राजनैतिक दलहरुले कसैको घरमा पनि पार्टीको झण्डा नराख्ने प्रतिबद्धता जनाएका छन् ।
पालिकाको निर्वाचन अधिकृत मुना पौड्यालका अनुसार दलहरुबीच यस्तो सहमति भएको हो । पौड्यालले यो एकदमै फरक र सकरात्मक पक्ष भएको बताइन् । दलहरुले पार्टीका झण्डाहरू सार्वजनिक कार्यक्रम र गाडीमा भने राख्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण