सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

०७४ मा सर्लाहीका चार पालिकामा प्रमुख र उपप्रमुख जितेको एमाले अहिले एउटा पालिकामा सीमित

२०७४ सालको स्थानीय तह निर्वाचनमा सर्लाहीका २० स्थानीय तहमध्ये चार पालिकाको प्रमुख र उपप्रमुख जितेको नेकपा एमाले अहिले एउटा पालिकामा खुम्चिएको छ । नेकपा एमालेले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा...