आचारसंहिता उल्लङ्घन गर्ने कुन-कुन दललाई आयोगले गरायो सचेत ?
सोमबार, १९ वैशाख २०७९, १८ : ५१
निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्ने विभिन्न राजनीतिक दलहरूलाई सचेत गराएको छ । आयोगले सोमबार विज्ञप्ति जारी गरेर तीन पार्टीलाई सचेत गराएको हाे ।
योगका अनुसार नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई सचेत गराएको छ । यस्तै आयोगले नेपाली काँग्रेसका नेता शशांक कोइरालालाई पनि सचेत गराएको छ । नेता कोइरालाले आफूले प्रतिनिधि सभाको निर्वाचनमा ६ करोड रुपैयाँ खर्च गरेको भनी अभिव्यक्ति दिएका थिए ।
त्यसपछि उनलाई आयोगले स्पष्टिकरण सोधेको थियो । उनलाई अबदेखि यस्ता अभिव्यक्ति नदिन आयोगले सचेत गराएको छ । यस्तै आयोगले गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि आचारसंहिता कार्यान्वयनप्रति सचेत गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण