सुख्खा पहिरोमा परी जुम्लामा दुई बालकको मृत्यु
बुधबार, २१ वैशाख २०७९, १९ : १७
जुम्लामा सुख्खा पहिरोमा परी दुई बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । तीला गाउँपालिका –२ को डण्डेलीमा नयाँ घर निमार्णका लागि खनेको जगमाथिबाट सुख्खा पहिरो खसेको थियो ।
पहिलोमा परी वर्ष ३ का शिशिर बोहोरा र ३ वर्षकै हिमेश रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय जुम्लाका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए । उनका अनुसार रण बहादुर बोहोराकी श्रीमती लक्ष्मी बोहोरा घाइते भएकी छन् । घाइते बोहोराको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने मृतकको पोस्टमार्टमका लागि प्रतिष्ठान मै लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण