आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

भेरीगंगाका स्वतन्त्र उम्मेदवार बुढामगरको उम्मेदवारी फिर्ता

बिहीबार, २२ वैशाख २०७९, ११ : ४३
बिहीबार, २२ वैशाख २०७९

सुर्खेतको भेरी गंगा नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका मानबहादुर बुढामगरले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । बुधबार विज्ञप्ति जारी गर्दै बुढामगरले उम्मेदवारी फिर्ता लिएर गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन लाग्ने प्रतिवद्धता समेत जनाएका छन् । 

यो नगरपालिकामा गठबन्धनका तर्फबाट काँग्रेसकै रामबहादुर सिंह मेयर र उपमेयरमा माओवादी केन्द्रका नन्दबहादुर कार्कीले उम्मेदवारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप