पत्रपत्रिका
तनहुँमा पौडेल-जोशीबीच प्रतिष्ठाको लडाइँ
शनिबार, २४ वैशाख २०७९, ०६ : २५
आगामी पाँच वर्षका लागि स्थानीय तह हाँक्ने जिम्मा लिने नयाँ जनप्रतिनिधि छान्ने दिन नजिकिँदैछ। निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न उम्मेदवारले प्रचारप्रसार र घरदैलो गर्न पाउने अवधि पनि घर्कँदै छ।
त्यसैले पनि उम्मेदवार घरदैलोमा व्यस्त छन् । चुनावी अभियान झिसमिसेमा सुरु भएर अबेर रातिसम्म चलिरहेको छ। विभिन्न आश्वासनका पोका लिएर दल र तिनका उम्मेदवार बस्तीबस्तीमा पुगिरहेका छन् ।
जसरी भए पनि आश्वासनको जालोमा जनतालाई पार्ने रणनीतिसहित उम्मेदवारहरू चर्को दौडधुपमा छन्। तनहुँका विभिन्न पालिकाका उम्मेदवारहरू चुनावी प्रचारमा जुटिरहेका छन्।
यस जिल्लाका केही स्थानीय तहमा यसपालिको चुनावी भिडन्त निकै रोचक हुने आकलन छ। हारजित राजनीतिक दल र शीर्ष नेताको प्रतिष्ठासँग जोडिँदा यस पटक तनहुँको चुनाव रोचक हुने देखिएको छ । यो समाचार नागरिक दैनिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले विपक्षी दलको नेता बोल्दा सदनमा उपस्थित हुने परम्परा तोड्नुभयो : आङ्देम्बे (पूर्णपाठ)
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
-
सुशासन, पारदर्शिता र जबाफदेही सरकार नै आजको आवश्यकता
-
इरानका नयाँ नेतृत्वलाई इजरायली रक्षामन्त्रीको यस्तो चेतावनी
-
गाउँपालिका अध्यक्षले कमाए साढे ३ करोड बराबरको अकूत सम्पत्ति, बुवा-आमा र दुई श्रीमतीविरुद्ध पनि मुद्दा
-
बिहान उठ्नेबित्तिकै तातो पानी पिउने बानी छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण