पोखराका मेयरका उम्मेदवारहरूले गरे मतदान
शुक्रबार, ३० वैशाख २०७९, ०८ : १९

पोखरा महानगरपालिकाका मेयरका उम्मेदवारहरूले मतदान गरेका छन् । नेकपा (एमाले)का तर्फबाट मेयरका उम्मेदवार बनेका कृष्ण थापाले पोखरा १६ मा रहेको बिन्दबासिनी माविका मतदान केन्द्रमा मतदान गरेका हुन् ।
गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार बनेका एकीकृत समाजवादीका नेता धनराज आचार्यले पोखरा ३३ मा रहेको शान्ति उदय माविको मतदान केन्द्रमा मतदान गरेका हुन भने अटेरी अभियानका तर्फबाट मेयरका उम्मेदवार बनेका गनेस पौडेलले पोखरा १४ को रामेश्वरी माविको केन्द्रको मतदान केन्द्रमा मतदान गरेका हुन् । पोखरा महानगरपालिकामा सबै मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
दुर्गा र प्रतापको ‘ओइ नक्कले’मा सुशान्त र प्रियंकाको रोमान्स
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
‘पढ्दै कमाउँदै’ नीति : हप्तामा २० घण्टा काम कत्तिको सम्भव ?
-
इस्तानबुलमा हुने युक्रेन शान्ति वार्तामा पुटिन नजाने भएपछि रिसाए जेलेन्स्की