जुम्लाको तातोपानी गाउँपालिकामा काँग्रेसको अग्रता
शनिबार, ३१ वैशाख २०७९, १३ : ५९
जुम्लाको तातोपानी गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता बनाएको छ । ७१८ मत गणना गर्दा काँग्रेसका नन्दप्रसाद चौलागाईं २४१ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेकपा माओवादी केन्द्रका सुरेश कुँवरले २३६ मत प्राप्त गरेका छन् । नेकपा एमालेका सुरत बहादुर शाही १६५ पाउँदा एकीकृत समाजवादीका हिमालय खत्रीले ३१ मत पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा ऐतिहासिक गर्मी : दुई महिनामा २७ सयभन्दा बढीको ज्यान गएको अनुमान
-
वर्षा र पहिरोको कहर: कहाँ–कहाँ ठप्प छन् देशका प्रमुख सडक ?
-
चलचित्र क्षेत्रमा रङ्गभेद : के कलाभित्र पनि विभेदको पर्खाल छ ?
-
संघीय संसद्का चार समितिको बैठक सोमबार बस्दै
-
विदेश त्यागेर गाउँमै ड्रागनखेती : चुलाचुलीका प्रविणले कमाउँछन् वार्षिक १२ लाख
-
बीमा दाबी भुक्तानीमा समस्या भए उजुरी दिन प्राधिकरणको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण