मुसिकोट नगरपालिका–१ मा काँग्रेस विजयी
आइतबार, ०१ जेठ २०७९, ०९ : ४२
मुसिकोट नगरपालिका–१ मा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार मोहन घिमिरे वडाध्यक्षमा विजयी भएका छ्न् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका नारायण बहादुर थापालाई ३९ मतले पछाडि पार्दै विजयी प्राप्त गरेका हुन् । घिमिरेले ११८२ मत ल्याएका छन् भने थापाले ११४३ मत ल्याएका छन् । अहिले भर्खरै निर्वाचन कार्यालयले घोषणा गरेको हो ।
यसै बिच वडा नम्बर १ को मत परिणाम अनुसार गठबन्धनका मेयरका उम्मेदवारले ११४३ मत ल्याएका छन् । एमालेका उम्मेदवारले ११४५ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण