गुल्मी दरबार गाउँपालिकामा काँग्रेस विजयी
आइतबार, ०१ जेठ २०७९, १० : २५
गुल्मीको गुल्मी दरबार गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्षमा काँग्रेसका सरोज कुमार थापा ६ हजार १ सय ६६ मत पाएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण बहादुर भुसालले ५ हजार ६ सय २ मत पाएका छन् । उपाध्यक्ष पदमा काँग्रेसकै तारा थापा ढेगा ६ हजार २ सय ७७ मत पाएर विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी शुसिला पुनले ५ हजार ५ सय मत पाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण