बुटवल उपमहानगरपालिको ६१४९ मतगणना सकियो, काँग्रेसका खेलराजको अग्रता कायमै
आइतबार, ०१ जेठ २०७९, ११ : ३८
बुटवल उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । आइतबार साढे ११ बजेको अध्यावधिक विवरण अनुसार काँग्रेसबाट मेयर पदका उम्मेदवार खेलराज पाण्डेयले २८१३ मत पाएका छन् ।
उनलाई एमालेका उम्मेदवार बाबुराम भट्टराईले १६३१ मतका साथ पट्याइरहेका छन् ।
यस्तै राप्रपाका मृगेन्द्र कुमार शेरचनले ८३२ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण