अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१ मा एमाले विजयी
आइतबार, ०१ जेठ २०७९, १३ : ०४
अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं १ मा काजीबाबु ज्ञवाली विजयी भएका छन् । नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका उनी प्यानलसहित विजयी बनेका हुन् । ज्ञवालीले ९७१ मत प्राप्त गरेर विजयी भएका हुन् ।
उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रकाशराज पन्थीले ९२९ मत प्राप्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण